wabiisabii - Bhulna Sakina

Описание к видео wabiisabii - Bhulna Sakina

#wabiisabii #ittooktimetogrowinyou #dreampop
Second single from the album ' it took time to grow in you '

Written by: Siddhartha Upreti
Arrangement/Guitar/Mixed-Mastered by: Abhi Pokhrel
Bass : Marcus Dengate
Drums: Ashesh Rai
Vocal/Synth : Siddhartha Upreti

Find us on instagram
  / wabiisabii.music  

Soundcloud :  / wabiisabii-music  

Lyrics:
भुल्न सकिन - वाबिसाबि।
bhulna sakina - wabiisabii

तिमीलाई चियाई हेरेँ
परैबाट यी दुई अाँखाले
फर्केर हेर्छौ कि भनेर, अाश गरेँ

साथीभाईहरू सँग
चिच्याई गीत गाएँ
सुन्छौ कि भनेर

अर्काकै अंगालोमा तिमी
बाँधिएनी
हार भने मैले मानिन

राति अोछ्यान्मा पल्टिँदा नि
अाउँछ झझल्को
तिम्रै मुहारको

थाहा छ, हाम्रो भेट सायद
नहोला कहिले नि
भुल्न सक्दिन तिमीलाई, अझै नि

थाहा छ, हाम्रो भेट सायद
नहोला कहिले नि
भुल्न सकिन तिमीलाई, अझै नि

Комментарии

Информация по комментариям в разработке