MUNDUM Trail, Maiyung,mudum Goth stay गोठालो समाज, प्रकृति संगै रमाइरहेकाहरुको कथा

Описание к видео MUNDUM Trail, Maiyung,mudum Goth stay गोठालो समाज, प्रकृति संगै रमाइरहेकाहरुको कथा

प्रविधि संगै भौक्तिक पूर्वाधार विकासले तिव्र फड्को मारिरहेको यो समय, विकासको मानक पूवर्धार विकासलाई मात्र मान्दा प्रकृति माथिको तिव्र दोहन संगै, रैथाने सिप, श्रमको अस्तित्व समेत संकटमा रहेको छ । देशको अर्थतन्त्र आफैमा चुनौति ग्रस्त छ । बेरोजगारीका कारण युवा पलायन तिव्र भैरहेको यो समय जसले प्रकृतिको संरक्षण संगै रैथाने सिप र श्रमको माध्यमबाट केही उज्याला प्रयत्न गरिरहेकाछन् तिनै कर्मशील मानिसहरुको सम्मान र प्रोत्सहनका लागि तयार पारिएको हो यो भिडियो सामग्री ।
Drone : Midan magar
Story : Rajan samip

Комментарии

Информация по комментариям в разработке