Harsiddhi Trishakti Vawani 12 Years | नयाँ जल कलश स्थापना

Описание к видео Harsiddhi Trishakti Vawani 12 Years | नयाँ जल कलश स्थापना

श्री हरसिद्धि त्रिशक्ति भवानीको १२ बर्ष पर्व अन्तर्गत मंसिर ९ गते विहिबार राति होम गरी देउताको मुकुट साधना र देउताहरुलाई महाबली पुजा गरेको हो । साथै बिभिन्न देउताहरुको प्रतिक अनुसार जल कलश स्थापना गरी त्यस जलकलशमा भएको जल देवगणहरुले स्नान गरी दिक्षित गर्ने परम्परा छ । साथै हरसिद्धि भवानीको नयाँ जल कलश स्थापना गरी पुरानो कलश हरसिद्धि गाँउ भित्र रहेको खिचा पोखरी र लाछीमा रहेको द्यः पोखरीमा विसर्जन गरिन्छ ।
भिडियो मनपरेमा Like, Share and channel - #jalmi_vlogs subscribe गरिदिनुहोला । धन्यबाद ।।

Комментарии

Информация по комментариям в разработке