Kantipur Samachar | कान्तिपुर समाचार, १० जेठ २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १० जेठ २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १० जेठ २०८१

आजका मुख्य समाचार

* कान्तिपुरका अध्यक्षको गिरफ्तारीप्रति निजी क्षेत्रको आपत्ति / सरकारले मिडिया उद्योग नै धरासायी बनाउन खोजेको सञ्चार क्षेत्रको ठहर / सिरोहिया तीन दिनमा छुट्ने ओलीको दाबी ।

* सत्ता पक्षले गृहमन्त्री जोगाउन खोज्दा सहकारी ठगी छानबिन समिति गठनमा ढिलाइ / क्षेत्राधिकारमा अझै विवाद / शक्तिको आडमा दण्डहीनता बढेकोमा ट्रान्सपरेन्सी इन्टरनेशनलको चिन्ता ।

* चुरे क्षेत्रका बासिन्दा २५ दिन हिँडेर पानी माग्दै काठमाडौंमा / दोहनले भूमिगत जलभण्डार सुक्दा तराईमा पानीको हाहाकार / सरकारलाई चासो न चिन्ता ।

* विज्ञान विषय अनिवार्य भए पनि ३० प्रतिशत सामुदायिक विद्यालयमा छैन प्रयोगशाला / अभ्यासबिनै विद्यार्थीलाई अंक / ३ हजार ५ सय विज्ञान शिक्षक अभाव ।

* एसीसी महिला एसिया कपका लागि इन्दु वर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टोली घोषणा / एलिसा, हेलिषा, साबित्री र राजमती पहिलो पटक टिममा ।

Timestamps
0:00 - मुख्य समाचार
29:47 - जनताको आवाज
36:13 - जनमत
39:19 - अर्थ र विकास
43:00 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке