आजँ नानाको मेचमानमा परियो😊🌹❤️कुखुराको अप्रेसन गर्दै नछुङ ll हङकङ बाट दाजै आउनु भयो

Описание к видео आजँ नानाको मेचमानमा परियो😊🌹❤️कुखुराको अप्रेसन गर्दै नछुङ ll हङकङ बाट दाजै आउनु भयो

आजँ मेचमानमा परियो❤️हङ्कङको दाजै संग🌹यो च्यानल विशेष हजुरहरु कै मनोरन्जनको लागि बनाईएको हो।जिबनमा अनेक उत्तार चढापहरु आउने गर्दछ।।कहिले अबिस्मरणिय यात्रा बन्छ,,,त कहिले अबिस्मरणिय भेट्घाट बन्छ,,,भने कहिले दुख त कहिले सुखका अनुभुती गराउछ जिन्दगीले।। यस्तै-यस्तै परिबेस भित्र रहेर तपाईकै परिबेस अनि तपाईंकै जिन्दगीलाई अनुभुती दिलाउने भिडियो हरु बन्दै यश च्यानलमा पोस्ट हुनेछ🙏🙏🙏🌹❤️❤️मलाई बिस्वास छ यो यात्रामा हजुरहरुले पक्कै साथ दिनु हुनेछ।।
धन्यवाद।
@skvvlog2038 - plz subscribe है

Комментарии

Информация по комментариям в разработке