Aljhechha Kyare Pachheuri Song || Cover UN Tamang || Original Voice Narayan Gopal

Описание к видео Aljhechha Kyare Pachheuri Song || Cover UN Tamang || Original Voice Narayan Gopal

Objective of cover the song is: to preserve and respect the Nepali hit song as well as promote the new generation singer.

We are fully agreed that if Revenue goes to Copyright Party.

Aljhechha Kyare Pachheuri Song || Cover UN Tamang || Original Voice Narayan Gopal अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा नेपाली सुपर हिट सदाबहार गीत ।

Cover by: UN Tamang
Original Voice: Narayan Gopal
Music: Gopal Yonjan
Lyrics: Bhupi Serchan
Music Track Source: YouTube Chanel - Krishna Jagebu Limbu

ओरिजिनल स्वरः नारायण गोपाल
संगीतः गोपाल योञ्जन
रचनाः भूपि शेरचन
कभरः यू एन तामाङ
म्यूजिक ट्रयाक स्रोतः यूटुब च्यानल, कृष्ण जबेगु लिम्बु

Thumbnail Design : Mantosh Limbu

(सल्ला झैँ आमा सुसाई रहिन)२ एक्लै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा ।
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा ।

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा ।
बल्झेछ क्यारे सिमको काँडा कलिलो खुट्टामा ।
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा ।

(आउँछिन् कि चेली भनेर आमा दोबाटो धाएथी)२
तीजमा पनि बिर्सेछ क्यारे गरीब माईती ।
सल्ला झैँ आमा सुसाई रहिन्
सल्ला झैँ आमा सुसाई रहिन् एकलै कोठामा ।
(अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा)२

(छोरीलाई आशिश हाल्न पाइन अन्तिम कालैमा)२
भन्थेनी बाबा यै आँशु झारी टिकाको थालीमा ।
त्यै आँशु टिका पठाइ दिउँकि ।
त्यै आँशु टिका पठाई दिउँकी प्रभाषको पातमा
(अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा)२

(भन्थेनी दाईले भाइटिकामा बहिनी फर्केला)२
क्षितिजमा जस्तो निधारमा हाम्रो इन्द्रेणी लर्केला ।
दिन भरि काग कराई रह्यो ।
दिन भरि काग कराई रह्यो बेलको ठुटामा ।
(अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा)२
बल्झेछ क्यारे सिमको काँडा कलिलो खुट्टामा ।
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा ।

#aljhechha_kyare_pachheuri
#aljhechha_kyare_pachheuri_song
#un_tamang
#narayan_gopal
#gopal_yonjan
#bhupi_serchan
#nepali_super_hit_song
#nepali_sadabahar_git
#nepali_famous_song
#aljhechha_kyare_pachheuri_timro_chiyako_botama
#nepali_songs
#newnepalimodernsong
#newnepalisong
#bestmodernsong
#adhunicnepalisong
#nepalibestsongcollection
#bestnepalisongofalltime
#latestpopularnepalisong
#nepaligit
#newnepaliadhunicgit2024
#newnepalisongdance
#nepalikaraoke

Комментарии

Информация по комментариям в разработке