UNKO KRIPA ADHIK CHHA NEPALI || HIS MERCY IS MORE

Описание к видео UNKO KRIPA ADHIK CHHA NEPALI || HIS MERCY IS MORE

Christ Centered Church Siliguri Presents:

This Nepali Hymns "UNKO KRIPA ADHIK CHHA" is translated from English Hymn "HIS MERCY IS MORE " Word and Music by Matt Papa and Matt Boswell

Chorus.
प्रशंसा प्रभुलाई, कृपा उनको अधिक छ
बलियो अन्धकार भन्दा नया हर बिहान
हाम्रा पापहरु धेरै छन् उनको कृपा झन् अधिक |

Verse 1
यो प्रेम जसले गल्तिको राख्दैन सम्झना
सर्बज्ञानी तपाई जसले लेखा राख्नु हुन्न |
तह बिहिन समुन्द्रमा ति फाल्नु भो
हाम्रा पापहरु धेरै छन्, उनको कृपा झन् अधिक |

Chorus
प्रशंसा प्रभुलाई, कृपा उनको अधिक छ
बलियो अन्धकार भन्दा नया हर बिहान
हाम्रा पापहरु धेरै छन् उनको कृपा झन् अधिक |

Verse 2
यो धैर्य जसले कुर्छ संधै भटकी रहँदा
उँहा पिता अति कोमल घर बोलाउनु हुन्छ |
अति कम्जोर निज गरिबलाई अंगाल्नु हुन्छ
हाम्रा पापहरु धेरै छन् उनको कृपा झन् अधिक |

Chorus
प्रशंसा प्रभुलाई, कृपा उनको अधिक छ
बलियो अन्धकार भन्दा नया हर बिहान
हाम्रा पापहरु धेरै छन् उनको कृपा झन् अधिक |

Verse 3
यो दयाको कस्तो धन हामीमा बहाए
उनको रगत हाम्रो ज्याला, उनको प्राण हाम्रो दाम |
तिर्नै नसक्ने ऋणको हामी ऋणी थियौ
हाम्रा पापहरु धेरै छन् उनको कृपा झन् अधिक |

Chorus.
प्रशंसा प्रभुलाई, कृपा उनको अधिक छ
बलियो अन्धकार भन्दा नया हर बिहान
हाम्रा पापहरु धेरै छन् उनको कृपा झन् अधिक |

Translation : Samuel Gurung, Dipen Subba and Simon Mothey
Audio Work : Simon Mothey
Video : Jonah Gurung
Video Assist : Yogesh Rai
Makeover : Trayza Khaling Gurung

Vocalists:
Dipen Subba, David Tamang, Umesh Thapa, Swarnim Tamang, Shochilo Khing, Simon Mothey, Alka Chhetri, Prinshu Poudel, Suzana Thapa.

Special Thanks :
Roshni Tamang, Sabina Mohora, Nilima Tamang
Rabindra Rai, Angat Thapa and Anmol Gurung.

Translation Approved By:
[email protected]
[email protected]/gettymusic.com

Комментарии

Информация по комментариям в разработке