फेवातालकी ‘मोहिनी’ तालबाराही कहिलेसम्म लुप्त ? - NEWS24 TV

Описание к видео फेवातालकी ‘मोहिनी’ तालबाराही कहिलेसम्म लुप्त ? - NEWS24 TV

पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माणको गति सुस्त भइरहेको छ । फेवातालको सानो टापुमाथि प्यागोडा शैलीको मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गथ्र्यो तर, यो मन्दिर भत्काएको २ वर्ष पुग्नै लाग्दा पनि पुनःनिर्माणको गति सुस्त छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке