विदेश पठाइदिन्छु भन्दै पत्रकार ऋषि धमलाले ठगी गरेको खुलाशा : गृहजिल्लाकै युवाले दिए भिडियो बयान !

Описание к видео विदेश पठाइदिन्छु भन्दै पत्रकार ऋषि धमलाले ठगी गरेको खुलाशा : गृहजिल्लाकै युवाले दिए भिडियो बयान !

काठमाडौं । प्राइम टेलिभिजनका मालिक, जनता जान्न चाहान्छन् कार्यक्रम प्रस्तोता तथा रिपोर्टस् क्लबका अध्यक्ष ऋषि धमलाले विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको खुलाशा भएको छ । धमलाले आफ्ना  गृहजिल्ला धादिङ र मधेस प्रदेश र रुकुमका विभिन्न व्यक्तिलाई राेजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुली गरेको पाइएको हो ।
समाचार तल क्लिक गर्नुहाेस्
https://www.diyopost.com/05/138273/

©Diyo Media Pvt. Ltd.
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री Copy वा Download गरेर अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.

-------------------------------------------------------
Official website: https://diyopost.com/
FOLLOWS US ON :
Facebok page :   / diyopost  
Facebok page :   / diyomedianetwork  
Twitter : https://twitter.com/Diyopost?lang=en
Instagram :   / diyopost  

Комментарии

Информация по комментариям в разработке