लोकल कुखुरा पालन बाट मनग्य आम्दानी तर कसरी? सम्पर्क 9857039341Local Poultry Farm||

Описание к видео लोकल कुखुरा पालन बाट मनग्य आम्दानी तर कसरी? सम्पर्क 9857039341Local Poultry Farm||

#9857039341

नमस्कार
ब्रोईलर पालन बाट हार मानीसक्नू भएका र घाटा लागेका मीत्र हरू ,
नेपालको लोकल कुखुरा लोप हुदै गएको हुदा हामीले केही सहयोग पूगोस भनी 300 लोकल माउ कुखुरा बाट
हाम्रो फार्म बाट प्रत्येक शनीबार 1500 लोकल कुखूरा को चल्ला नीस्कन्छ | 4महीना मा 2.5केजी सम्म हुन्छ| बजारमा होलसेल 450/500 पर केजी मा बीक्री हुन्छ | लगानी 1 कखुरा लाई दाना र चल्ला मा 350/400 लगानी लाग्छ |
माडी टर्की फार्म (पाल्पा)
9857039341
नेपाल भरी डेलीभरी को सुबीधा छ|
साथै टर्की,कडकनाथ,लौकाट,कोईलर,हेम्पसायर, अस्ट्रोलप,गीरीराज,
अर्डर को लागी नाम टीपाउनु होला l
हो हामी नेपाली 90% बेरोजगार छौ।।
किनकी हामीलाई काम गर्न लाज लाग्छ ।
सबको मन माँ काम भन्ना साथ अफिस माँ गर्ने सोच्छौ ।
कुनै चिया पसल माँ बसेर तेहि चटपट , फुल्की, चाट वाला को काम लाई होइन उसको पैसलाई तारीफ गर्छौ आहा कति राम्रो आम्दानी ।।

हामीलाई केहि गर्ने जोश जागर छैन अरुको रिस र कुरा काटेर बस्न ब्यस्थ त्यसैले हामी बेरोजगार छौ।।

जागीर होस या पेसा सर्बप्रथम काम लाई तुलना नगर्नुहोस । आफ्नो आर्थिक,शारीरिक र मानसिक ले सकेको मात्र काम माँ हात हाल्नुहोस।
कसैको काम लाई ठुलो सानो नभनौ ।।
अरूले के गरेको छ भन्दा पनि आफुले के गर्ने भन्ने कुरामा ध्यान दिनुहोस।
जीरो लेबेल बाट काम गरौ, काम गरेको 2 बर्ष मन थामेर तेहि काम मा मात्र केंद्रित हुनुहोस अवश्य सफल हुनुहुनेछ।

सबैको आफ्नो आफ्नो क्षमता छ तेहि प्रयोग गरौ।
साधारण जीबनसैली जिउने कोसिस गरौ ।।

जय कृषि
माडी टर्की फार्म पाल्पा

Комментарии

Информация по комментариям в разработке