विद्युतीय सवारीको प्रयोग बढ्दो तर प्रदूषण नियन्त्रण घटेन | Kantipur Samachar

Описание к видео विद्युतीय सवारीको प्रयोग बढ्दो तर प्रदूषण नियन्त्रण घटेन | Kantipur Samachar

विद्युतीय सवारी प्रति विश्वभर नै आकर्षण बढ्दो छ । नेपालमा पनि बर्सेनि विद्युतीय सवारीसाधनको आयात बढेसँगै यसको प्रयोग पनि बढिरहेको छ । तर, सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग नबढ्दा प्रदूषण नियन्त्रणका प्रयासहरु प्रभावकारी हुन सकेका छैनन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке