Pratik Gurung 𝘽𝙡𝙚𝙨𝙨𝙞𝙣𝙜 𝘾𝙚𝙧𝙚𝙢𝙤𝙣𝙮 | Putpute (पुट्पुटे) | Hile Taksar Lamjung

Описание к видео Pratik Gurung 𝘽𝙡𝙚𝙨𝙨𝙞𝙣𝙜 𝘾𝙚𝙧𝙚𝙢𝙤𝙣𝙮 | Putpute (पुट्पुटे) | Hile Taksar Lamjung

भगवान कृष्णको आराधना गर्दै नाचिने गुरुङ समुदायमा प्रचलित कृष्ण चलित्र नाच, परिवारको जेठो छोराको जन्म पश्चात बिजोड वर्षामा समय अनुकुल बिशेष कार्यक्रमको आयोजना गरि मावली बाट आशिर्बाद दिने चलन रही आएको छ। दोर्दी गाउँपालिका ९ हिले टक्सार लम्जुङ्गमा भएको यस प्रतिक गुरुङ सुभ आशिष समारोहको भिडियो सामग्री तपाइलाई कस्तो लाग्छ, हेरेर प्रतिक्रिया दिनु होला।

𝕊𝕥𝕒𝕪 ℂ𝕠𝕟𝕟𝕖𝕔𝕥𝕖𝕕 𝕠𝕟
𝐘𝐎𝐔𝐓𝐔𝐁𝐄 : https://bit.ly/3JRQXg2
𝐅𝐀𝐂𝐄𝐁𝐎𝐎𝐊 : https://bit.ly/3Ak09qo
𝐈𝐍𝐒𝐓𝐀𝐆𝐑𝐀𝐌 : https://bit.ly/3Ailxwm
𝐓𝐈𝐊𝐓𝐎𝐊 : https://bit.ly/3zN9iGA

☎ 𝟗𝟖𝟒𝟗𝟕𝟏𝟔𝟗𝟗𝟒 | 𝟗𝟖𝟒𝟗𝟐𝟏𝟏𝟔𝟑𝟐 | 𝟗𝟖𝟒𝟔𝟗𝟗𝟒𝟓𝟖𝟐
✎ Email: [email protected]

Комментарии

Информация по комментариям в разработке