SAJHA SAWAL | साझा सवाल अंक ५६१ | ‘भातको राजनीति’

Описание к видео SAJHA SAWAL | साझा सवाल अंक ५६१ | ‘भातको राजनीति’

यसपाली हामीले मुल राजनीतिभन्दा परको तर उत्तिकै महत्वपूर्ण विषय ‘भातको राजनीति’का विषयमा कार्यक्रम तयार पारेका छौं ।

चितवन, रूपन्देही र कपिलवस्तु पुगेर तयार पारिएको कार्यक्रममा धान उत्पादन गर्ने किसानका मर्का, सरकारी निकायले गरिमा प्रजातिको भनेर लगाएको धानमा धोका पाएका किसान अनि फौजी किराको चपेटामा परेका किसानलाई के गर्ने भन्ने सवालहरूको जवाफ खोज्ने प्रयास गरेका छौं ?

मल, बीऊ र सिंचाई लगायतका समस्या झेलिरहेका किसानलाई कसरी मद्दत गर्ने सरकारको योजना छ त? भनेर प्रदेश-५ का कृषि मन्त्री आरती पौडेल र संघीय कृषिमन्त्री चक्रपाणी खनाल बलदेवसँग पनि सोधिखोजी गरकाछौं ।


----
NOTE: यो कार्यक्रम 'हाम्रो पात्रो' तथा BBC Media Action Nepal को एकापसी सहकार्य अन्तर्गत हाम्रो पात्रोको YouTube च्यानलमा समेत उपलब्ध गराईएको हो । सामाग्रीहरु सर्वाधिकार © अन्तर्गत सम्झौता अनुरुप यहाँ राखिएका छन् । यहाँ उपलब्ध कुनैपनि भिडियो सामाग्रीहरु अन्य कुनैपनि माध्यमबाट पुनः प्रशारण अथवा पुन अपलोड गर्न पाइनेछैन । गरेको पाईएमा कानूनत कार्यवाही अगाडी बढाईनेछ । धन्यवाद!

#SajhaSawal #साझासवाल #स्वास्थ्यबीमा

Комментарии

Информация по комментариям в разработке