Mongol national organizationमाइली तामाङ Pachpokhari thangpalपाँचपोखरी थाङ्पाल अधिवेशन सम्पन्नmongol

Описание к видео Mongol national organizationमाइली तामाङ Pachpokhari thangpalपाँचपोखरी थाङ्पाल अधिवेशन सम्पन्नmongol

Mongol national organization माइली तामाङ Pachpokhari thangpal gaupalika पाँचपोखरी थाङ्पाल गाउँपालिका अधिवेशन सम्पन्न mongol
युगले जन्माएका युगान्तकारी दुरदर्शिता भएका एक निडर व्यक्तित्व जसले याे मुलुकको समस्या पहिचान गरि मंगाेल नेशनल अर्गनाइजेशन (mno) 01 January, 1989 मा भद्रगोल जेलमा जन्माउनु भएको थियो । याे संगठनले 01 January, 2024 का दिन 34औं वसन्तहरु पार गरि आज मङ्गोल नेशनल अर्गनाइजेसन प्रथम पाँचपोखरी थाङपाल गाउँपालिकमा डम्फु तामाङ सेलो गाउन पाउँदा एकदमै खुसीको महसुस भइरहेको छ अब मन र तन कहीँ कतै पनि नपठाइकन अब आउने चुनावमा कुखुराको भाले चिन्हमा मद्दन गर्ने र गर्छु र गराउने जिम्मा हजुरहरूको सामु राख्दै म यस मंच बाट म माइली तामाङ बिदा हुन चाहन्छु जै मंगोल तर आज महामानव डाक्टर गाेपाल गुरुङ दाइले देख्नु भएका सपना पुरा गर्न हजारौं लाेक समुदायकाे उपस्थिति भई कार्यक्रम सम्पन्न भयो।
#Rinchhen tamang
indigenous_people_of_Nepal Mulvasi mongol
#Mongol_mulvasi_Adivasi_janajati
Janajati adivasi mongol
Mno Rinchhen tamang
Santos tamang Mongol national organi zation

मुलबासी मंगोलहरुको समाचार प्रवाह गर्ने Sm online tv.च्यानल हो एम एन ओ र मुलबासी मंगोलहरुको आवाज र समचारलाई स्थान दिन सक्दैन, चाहदैन । त्यसैले एम एन ओ र मुलबासी को युटुब च्यानल हो मंगोल, मुलबासी, गोपाल गुरुङ, एम एन ओको आवाजलाई प्राथमिकताका साथ स्थान दिइ प्रचार प्रसार गर्ने उदेश्यले सन्चालन शुरु गरेका छौ । यस च्यानललाई धेरै भन्दा धेरै सबस्क्राइब सेयर, लाइक र कमेन्ट गरेर सहयोग गर्दिनु होला। यस च्यानलमा अपलोड भएका भिडियोहरु बारे कुनै किसिमको कम्प्लेन भएमा वा समाचार उपलब्ध गरौन चाहनु भएमा हामीलाई सम्पर्क गर्नुस्
मंगोल राष्ट्रिय संगठन केन्द्रीय

आदिवासी मुलवासी जनजाति मुलवासी आदिवासी आदिवासी जनजाति महासंघ रिन्छेन तामाङ मंगोल
#indigenous_people_of_nepal
#Adivasi_janajati_Mulvasi_mongol
#sm_online_tv
#Mongol_national_organi_zation
#Adivasi_janajati_mulvasi_mongol
#mulvasi_mongol_vumiprtra
#mongol_mulvasi_nepal
#Rinchhen_tamang
#indigenous_people_of_Nepal
#Dilip_lama_tamang_mongol

Комментарии

Информация по комментариям в разработке