जात्रा २०८१, सिद्धिपुर, थसी, Jatra, Ganesh, Bhairab, Balkumari, श्री गणेश, भैरब, बालकुमारी, ललितपुर

Описание к видео जात्रा २०८१, सिद्धिपुर, थसी, Jatra, Ganesh, Bhairab, Balkumari, श्री गणेश, भैरब, बालकुमारी, ललितपुर

यस सिद्धिपुर, थसीको जात्रा- हरेक बर्षको अन्तिम दिन अथवा बर्षको मसान्तको दिन छोयला बु: गरेर सुरु गर्ने गरिन्छ, त्यस पछि उक्त मुर्तिहरु (श्री गणेश, श्री भैरब, बालकुमारी) लाई मन्दिरमा राख्ने ( द्योः क्याहा बिज्याईगु ) कार्यक्रम हुन्छ, भोलि पल्ट नव बर्षको दिन बिहानै बात मन्दिरमा जात्राको पुजा सुरु हुन्छ ! उक्त दिन भरिको पजा पश्चात बेलुका बाट खटमा राखिन्छ, त्यस पछि भने उक्त खटलाई टोल टोलमा सार्दै आ-आफ्नो पुजा गर्ने ठाउंमा पुगे पछि पुजा गर्ने गरिन्छ ! खत सार्दै पुजा गर्ने काम सके पश्चात पाचौ दिन अथवा बैशाख ४ गते उक्त खत स्थानीय गुठियारहरुको आ-आफ्नो पालोमा एउटा गुठीलाई जिम्मा दिएको हुन्छ यस पालि चि:धं (सानो) बा: गुठि को पालो परेको छ ! उक्त जिम्मा अनुसार खतलाई गुठियार बाट बोकेर टोल-टोल परिक्रमा पश्चात् स्थानिय द्वारीको पुजा गर्ने गरिन्छ, पुजा सकिए पश्चात बिशर्जन गरि स्थानिय जात्रा मनाउने कार्यक्रम सकिन्छ !

नव बर्ष को आगमन संगै अघिल्लो बर्षको मसान्तको दिन छोयला बु: गरेर सुरु गर्ने गरिन्छ ! नव बर्ष २०८१ साल बैशाख १ गते देखि ४ गते सम्म जात्राको दिन सम्म बिधिवट रुपमा श्री गणेश भगवान, श्री कुमार र श्री भैरबनाथको खटमा विराजमान भगवानहरुको पुजा गर्ने चलन परापुर्ब कालदेखि नै हाम्रा पूर्वजहरु द्वारा चलाउदै आई राखेका जानकारी गराउन चाहे ! जात्रा को दिन स्थानीय सबैको पुजा सकाई बिशर्जन गरि गरिन्छ !
२०८१ साल, बैसाख ०४ गते / Apr 16, 2024

यस Vlog हेरी दिनु भएकोमा धन्यवाद !🙏

कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !

Please visit:
"The Dangol Family" Youtube Channel
बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

Комментарии

Информация по комментариям в разработке