शहरमा ढिँडोको मोह : ढिँडो मस्काउने ‘दाबीलो’ विक्री उच्च - NEWS24 TV

Описание к видео शहरमा ढिँडोको मोह : ढिँडो मस्काउने ‘दाबीलो’ विक्री उच्च - NEWS24 TV

धेरैका लागि नयाँ शब्द हुनसक्छ, ‘दाबिलो’ । ढिँडो मस्काउन प्रयोग हुने ‘दाबिलो’ केही समय विस्थापित जस्तो भएपनि पछिल्लो समय यसको बजार माग उच्च छ । ढिँडो स्वास्थ्यका लागि पनि उत्तम मानिने भएकाले पनि ‘दाबिलो’ शहरमा पनि लोकप्रिय बन्दै गएको देखिन्छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке