पशुपंक्षिदेखि मान्छेसम्म पूज्नको विज्ञान

Описание к видео पशुपंक्षिदेखि मान्छेसम्म पूज्नको विज्ञान

GUEST: Dr Chintamani Nath Yogi
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital

भिडियो भित्र :
जीवनका रगींन भएको बोध गराउने चाडः तिहार

खासमा हामी जहाँ जहाँ पुगेपनि , जे जे आर्जन् गरेपनि संस्कृति भएनन् भने हामीलाई सामुहिमतामा राख्ने कुनै कुरा हुँदैनन् जसले हामीलाई समयको साथमा जीवन पनि दिएर जान्थे ।
अर्थात् आज हामी जुन् संस्कृति मानिरहेका छौं ति मात्र संसकृति नभएर ति हामीलाई सामुहिकतामा बाधिराख्ने, पारिवारिक सामिप्यता, अर्थ संचालन देखि मान्छे आफैले आफैलाई तुलना गरेर हेर्न सक्ने साँचाहरु हुन् । या संस्कृतिका एकदुई होइन धेरै पाटा छन् जसले हामीलाई थाहै नपाई हामीलाई जीवन दिइरहेका हुन्छन् ।
त्यस्तै एक संस्कृति हो भाई पूजा आर्थत् तिहार । जुन पर्वमा पशुपन्छि देखि मान्छेसम्मको पूजा हुन्छ । मनोरञ्जनबाट अलि पर सरेर भन्दा यमपञ्चक पशुपञ्छिलाई पनि समान व्यावहार गर्ने भाव तयार भएको सुन्दर अवस्था हो । भाई पूजा मै पनि भाईलाई मृत्यु मुखबाट झिकेर ल्याएर पूजा गरिएको स्त्रीहरुको तपस्याको सामथ्र्य दर्शाइएको सुन्दर तस्विर छ ।
तर प्रश्न त होला कि यस्तो घटना कहिले घट्यो होला र कहिले देखि यो संस्कृति मनाउन थालियो होला ? खासमा यस्तै थियो कि संस्कृति फरक परेको हो ? अर्को कुरा बलि राजा भनेका को हुन् जसले हामीलाई आजसम्म भैलो खेल्न पाएका छौं ? यो पड्काष्ट यिनै प्रश्नको वरपर रहेर गरिएको छ ।
पड्काष्टमा हुनुहुन्छ संस्कृतिविद् तथा मोटिभेटर डा चिन्तामणि नाथ योगी । त्यसैले गएर पोड्काष्ट हेर्नुहोस् र हरेक चिज प्रतिको बुझाई आफ्नो बनाएर अघि बढ्ने सामथ्र्य तयार गर्नुस् ।

Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍   / binuebhi  
►🐦   / binuebhi  
►📸   / binupokhrel9  
►📧 [email protected]
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Комментарии

Информация по комментариям в разработке