Transformed Lifestyle || Ep 58 || The Most Important Thing in Your Teen’s Life || TWR Nepal ||

Описание к видео Transformed Lifestyle || Ep 58 || The Most Important Thing in Your Teen’s Life || TWR Nepal ||

बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन। हितोपदेश २२:६
हाम्रो जीवनको विभिन्न आयामहरुलाई समेटिएको आत्मिक कार्यक्रम हो, बदलिएको जीवनशैली। हाम्रो जीवनको हरेक मोडमा, हरेक परिश्थितिमा परमेश्वरको वचनबाट कसरी मार्गदर्शन पाउन सकिन्छ भन्ने बारे तपाईलाई यस कार्यक्रमले बुझाउने छ। आफु सुन्नुहोस् र आफ्नो साथीलाई पनि सुनाउनुहोस् है।
#twrnepal #trasformedLifestyle #nepalichristianmessage

Комментарии

Информация по комментариям в разработке