वीउ रोपेर करोडपती बनेका बिष्णुको अर्वको तयारी [ NEPAL TODAY ] Fodder and forage farming in Nepal

Описание к видео वीउ रोपेर करोडपती बनेका बिष्णुको अर्वको तयारी [ NEPAL TODAY ] Fodder and forage farming in Nepal

बिष्णु भट्ट यूवालाइ खाडीमा होईन बारीमा आउन आग्रह गर्दै छन् । घाँसको वीउँ बेचेर करोडौ रुपैयाँ कमाईसकेका भट्ट एउटा छुट्टै सैनिक बनाउने योजनामाछन् कस्तो सैनिक बनाउन चाहन्छन् त भट्ट ? बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in YouTube channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

Комментарии

Информация по комментариям в разработке