सयौं सहकारी समस्यामाः सरकारको नजर गोरखा मिडियामा मात्रै ? - NEWS24 TV

Описание к видео सयौं सहकारी समस्यामाः सरकारको नजर गोरखा मिडियामा मात्रै ? - NEWS24 TV

मुलुकको राजनीति यतिबेला सहकारी समस्याले जेलिएको छ । वर्षौंअघिदेखिको सहकारीको समस्या समाधानतर्फ यसअघिका कुनै पनि सरकार र राजनीतिक दलहरुले चासो देखाएका थिएनन् । यतिबेला भने राजनीतिक दलहरु सहकारीकै विषयलाई लिएर राजनीति दाउ लगाइरहेका छन् । तर सहकारीको दीगो समाधानतर्फ भने ध्यान गएको छैन ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке