द्वन्द्वको अवसान ||भाग २ || नेपाली उपन्यास || श्रुतीसंबेग || अच्युत घिमिरे

Описание к видео द्वन्द्वको अवसान ||भाग २ || नेपाली उपन्यास || श्रुतीसंबेग || अच्युत घिमिरे

महाभारतको आंशिक विनिर्माण : द्वन्द्वको अवसान

पौराणिक आख्यानबाट वस्तु लि“दै अनि त्यसलाई फरक ढङ्गले हेरेर रुढ परम्परालाई नकार गरिएको एउटा सुन्दर उपन्यासका रूपमा द्वन्द्वको अवसान देखिन्छ । भगवत् स्वरूप मानिएका कृष्णप्रति सन्देह गर्दै अनि राधेय भएकै कारण अपमानित भएका कर्णलाई नायक बनाउ“दै उपन्यासैभरि इश्वरीय सत्ताको नकार गरेर मानावीय अस्तित्वको वकालत गरिएको र उपेक्षितलाई उच्च मूल्य दिइएको उपन्यासका रूपमा यसलाई लिन सकिन्छ ।

Комментарии

Информация по комментариям в разработке