Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर

  • Sajha Sabal Media
  • 2026-01-22
  • 14153
800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर
  • ok logo

Скачать 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео 800 जना नेपालीलाई मलेसियामा निशुल्क रोजगारमा लगिदै | २०० पुरुष र ६०० महिलालाई अवसर

Baideshik Rojgar सम्बन्धित अपडेट
८०० जना नेपाली शुन्य लागतमा मलेसिया रोजगारमा लगिदै तयारी गरेको छ । आकर्षण इन्टरनेशनल प्राइभेट लिमिटेड र लाल धनुष इन्टरनेशनल सर्भिसेज प्राइभेट लिमिटेडसँगको सहकार्यमा ६ सय महिला र २ सय पुरुष गरी ८ सय जना नेपाली कामदारलाई शून्य लागतमा मलेसिया लैजाने तयारी गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
कार्यक्रममा आकर्षण ईन्टरनेशनल प्राइभेट लिमिटेडका अध्यक्ष बिष्णु केसीले नेपाली कामदारको अवस्थालाई ध्यानमा राखेर पूर्ण रुपमा नि-शुल्क वैदेशिक रोजागारमा पठाउनाले नेपाली कामदारलाई आर्थिक भार पनि नपर्ने र शून्य लागतमा रेमिट्यान्स भित्रदा देशलाई आर्थिक रुपमा फाइदा हुने बताएका छन् । तेस्तै विस्ट्रन टेक्नोलोजी मलिसिया एस्डीएन . बिएच्डी . का सचालक सर केन्नीले नेपाली कामदारहरु इमान्दार भएकोमा प्रशंसा गर्दै, आफ्नो कम्पनीले अवलम्बन गरेको शून्य लागत तथा नैतिक भर्ती प्रणालीले नेपालमा वैदेशिक रोजगारको परम्परागत अभ्यासलाई सकारात्मक रुपमा रुपान्तरण गर्दै नितिगत, सामाजिक, आर्थिक र सस्थागत तहमा नेपाल सरकारलाई सहयोग पुगेको बताएका छन् । उनले सन २०२२ मा पनि २५० जना नेपाली कामदारलाई शून्य लागतमा लगेको सम्झना गर्दै फेरि यो बर्ष ८ सय जना नेपाली कामदार लैजान लागेको बताए ।
रोजगारको लागि नेपाली कामदारले छनौट भएपछि यो कम्पनीमा जान नेपाली युवाले कुनैपनी भर्ति शुल्क तिर्नु पर्दैन, येदि पासपोर्ट बनेको छैन भने पास्पोर्ट बनाउन लाग्ने रकम समेत कम्पनीले उपलब्ध गराइदिन्छ । यसरि नेपाली कामदार लैजादा नेपाली कामदारले गएकै महिनादेखि आफूले कमाएको तलब आफ्नो घरमा पठाउन पाउनुको साथै कामदारको लाग्ने टिकट, श्रम स्वीकृति, मेडिकल खर्च, म्यानपावरलाई तिर्नुपर्ने लगात खर्च समेत पहिलेनै रोजगारदाताले तिर्ने हुँदा नेपालको अर्थतन्त्रमा समेत रेमिट्यान्सको कारण ठूलो फाइदा भईरहेको पाइएको छ ।
कार्यक्रममा विस्ट्रन टेक्नोलोजी मलेसियाको तर्फबाट सर केन्नी, सर एडिसन, दातोली, मिस च्यु,मिस्टरडी सहभागी थिए भने , लालधनुष इन्टर्नेशनल सर्भिसेजको तर्फबाट निमा शेर्पाको उपस्थिति रहेको थियो ।

#BaideshikRojgar
#ZeroCostJob
#MalaysiaJob
#NepaliWorkers
#EthicalRecruitment
#FreeVisaFreeTicket
#ZeroCostForeignEmployment
#NepalToMalaysia
#NepaliYouth
#ForeignEmploymentNepal
#AttractionInternational
#LalDhanushInternational
#WesternTechnologyMalaysia
#RemittanceNepal
#SafeMigration
---
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।

Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।

यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।

Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)


For more news and videos Please visit:
Our News Website: http://sajhasabal.com/
Our News Website: http://sajhajobs.com/
Our Mobile app: https://play.google.com/store/apps/de...
Our Facebook Page :   / satabipress  

अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
https://www.youtube.com/c/SajhaSabal/...

Copyright © SajhaSabal

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • १० बर्षपछि परिमार्जन हुँदै ‘फ्री भिसा, फ्री टिकट’ नीति | वैदेशिक रोजगारमा के बदलिन्छ?
    १० बर्षपछि परिमार्जन हुँदै ‘फ्री भिसा, फ्री टिकट’ नीति | वैदेशिक रोजगारमा के बदलिन्छ?
    2 недели назад
  • रवि–बालेन हराउने षड्यन्त्र!,ओली–रेनु जिताउने प्रचण्डको गठबन्धन,सेनाको तयारी भयंकर,काठमाडौं–४ः घण्टी?
    रवि–बालेन हराउने षड्यन्त्र!,ओली–रेनु जिताउने प्रचण्डको गठबन्धन,सेनाको तयारी भयंकर,काठमाडौं–४ः घण्टी?
    11 часов назад
  • जङ्गलमा खेरजाने सिस्नुको बिस्कुट बनाएर महिनाको एक लाख कमाउने सरोज मकै कोदो फापरको पनि उत्पादन गर्दै
    जङ्गलमा खेरजाने सिस्नुको बिस्कुट बनाएर महिनाको एक लाख कमाउने सरोज मकै कोदो फापरको पनि उत्पादन गर्दै
    4 недели назад
  • पानी नपाईने ठाउँ | कर्णाली पारिको रुघा गाउँ | पेटभरि खान समेत नपाउने दुःखी मानिसहरको बस्ती
    पानी नपाईने ठाउँ | कर्णाली पारिको रुघा गाउँ | पेटभरि खान समेत नपाउने दुःखी मानिसहरको बस्ती
    3 недели назад
  • म्यकुरी बनेर आए गौरी मल्ल अनि भन्छन म त  भिखारी भए || Best of Pawan Khatiwada Myakuri || Comedy
    म्यकुरी बनेर आए गौरी मल्ल अनि भन्छन म त भिखारी भए || Best of Pawan Khatiwada Myakuri || Comedy
    3 недели назад
  • आफैँमा लगानी नगरे के हुन्छ? | 2026 Growth Guide | Nepali Audiobook | Nepali ThinkSpace
    आफैँमा लगानी नगरे के हुन्छ? | 2026 Growth Guide | Nepali Audiobook | Nepali ThinkSpace
    3 недели назад
  • सुरुङ, आकाश छुने पुल र अत्याधुनिक इन्जिनियरिङःनेपाली सेनाको शक्ति || Nepal Times
    सुरुङ, आकाश छुने पुल र अत्याधुनिक इन्जिनियरिङःनेपाली सेनाको शक्ति || Nepal Times
    3 недели назад
  • अमेरिकाको भिसामा कडाइ: DV, Student र Visit Visa मा अब के हुन्छ ? Space4K TV ||
    अमेरिकाको भिसामा कडाइ: DV, Student र Visit Visa मा अब के हुन्छ ? Space4K TV ||
    1 месяц назад
  • किन मलेसियाले नेपाली महिला कामदार रोज्न थाले? | Big Opportunity । सबै निशुल्क
    किन मलेसियाले नेपाली महिला कामदार रोज्न थाले? | Big Opportunity । सबै निशुल्क
    1 месяц назад
  • नेपालबाट शुन्य लागतमा मात्र कामदार पठाउने अर्को म्यानपावर | Baideshik Rojgar Report |
    नेपालबाट शुन्य लागतमा मात्र कामदार पठाउने अर्को म्यानपावर | Baideshik Rojgar Report |
    2 месяца назад
  • ऋणमा फसेको मान्छेले सुन्नै पर्ने भिडियो – EMI, कर्जा र तनाव मुक्त हुने उपाय |Warren Buffett Inspired
    ऋणमा फसेको मान्छेले सुन्नै पर्ने भिडियो – EMI, कर्जा र तनाव मुक्त हुने उपाय |Warren Buffett Inspired
    3 недели назад
  • Piloting DO-228 KATHMANDU to Extreme LUKLA AIRPORT | Cockpit Views
    Piloting DO-228 KATHMANDU to Extreme LUKLA AIRPORT | Cockpit Views
    5 лет назад
  • चीनको सहयोग युद्धमा होमिदै इरान || U.S. War Drills Signal Imminent Conflict With Iran
    चीनको सहयोग युद्धमा होमिदै इरान || U.S. War Drills Signal Imminent Conflict With Iran
    3 недели назад
  • US Visa Bond 2026 Explained | अमेरिका जाने नेपालीले २१ लाख धरौटी तिर्नुपर्छ?
    US Visa Bond 2026 Explained | अमेरिका जाने नेपालीले २१ लाख धरौटी तिर्नुपर्छ?
    1 месяц назад
  • Do Nepalis Need Visa in India ? Aadhaar Card & Citizenship Truth 2025
    Do Nepalis Need Visa in India ? Aadhaar Card & Citizenship Truth 2025
    5 месяцев назад
  • 【Аэропорт Лукла】Ужасающие посадки на взлетно-посадочной полосе на краю обрыва
    【Аэропорт Лукла】Ужасающие посадки на взлетно-посадочной полосе на краю обрыва
    10 месяцев назад
  • Europe Highest Salary Country 2024 | Highest salary Country in nepali | Best salary | working visa
    Europe Highest Salary Country 2024 | Highest salary Country in nepali | Best salary | working visa
    2 года назад
  • कम लगानीमा नै राम्रो आम्दानी गर्न सकिने  व्यवशायहरु ll Changing Nepal ll Jankari kendra
    कम लगानीमा नै राम्रो आम्दानी गर्न सकिने व्यवशायहरु ll Changing Nepal ll Jankari kendra
    11 месяцев назад
  • ख्यातिप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री ! || A BIOGRAPHY OF DR. SWARNIM WAGLE || SIDHAKURA ||
    ख्यातिप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री ! || A BIOGRAPHY OF DR. SWARNIM WAGLE || SIDHAKURA ||
    4 недели назад
  • ९५% नेपालीलाई गरिब बनाउने ७ बानी (तपाईंमा पनि छ?) | Elon Musk Mindset | Nepali ThinkSpace
    ९५% नेपालीलाई गरिब बनाउने ७ बानी (तपाईंमा पनि छ?) | Elon Musk Mindset | Nepali ThinkSpace
    1 месяц назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com