बिहान ७ बजेको कान्तिपुर समाचार, १७ असोज २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, १७ असोज २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, १६ असोज २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

कोशी, बागमती र गण्डकी प्रदेशमा आजदेखि तीन दिन वर्षाको सम्भावना / भारी वर्षा नभए पनि सतर्कता अपनाउन मौसम विभागको आग्रह ।

कमजोर संयन्त्र र सरकारी निरिहताले विपद्‍मा देशले भोग्यो ठूलो क्षति / पूर्वतयारी नपुगेको प्रधानमन्त्रीकै स्वीकारोक्ति / प्रदेश र स्थानीय सरकारको समेत अनुभूति भएन ।

राजमार्ग अवरुद्धपछि हिँडेर गन्तव्य लागेका यात्रुलाई सास्ती नै सास्ती/ विपद्का बेला खाना र पानीमा चर्को असुली/ ढुवानी हुन थालेपछि तरकारीको मूल्य भने घट्दै ।

इरानद्वारा इजरायलमाथि करिब दुई सय क्षेप्यास्त्र प्रहार/ इरानले ठूलो मूल्य चुकाउनुपर्ने इजरायली प्रधानमन्त्री नेतन्याहूको चेतावनी/ इजरायललाई अमेरिकाको समर्थन ।

त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा क्यानडासँग नेपाल ४ विकेटले पराजित/ चौथो खेलमा आज नेपाल र ओमान भिड्ने ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке