Kantipur Samachar | कान्तिपुर समाचार, १५ माघ २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, १५ माघ २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, १५ माघ २०८१

आजका मुख्य समाचार,

अध्यादेशहरु फास्ट ट्र्याकबाट पारित गराउने सरकारको निर्णय / संसदको दोश्रो बैठकमै निर्णयार्थ पेस गर्ने कार्यसूची / विपक्षीले विरोध गरे प्रतिवाद गर्न प्रधानमन्त्रीको निर्देशन ।

सत्तारुढ दलले दाबी गरेजस्तो संसदको हिउँदे अधिवेशनबाट फटाफट कानुन बन्नेमा आशंका / अधिकांश विधेयक समितिमै अड्किए / सत्ता पक्षले नै बेवास्ता गरेको विपक्षीको आरोप ।

आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्नति हुने भए पनि देशको आन्तरिक अवस्था अझै कमजोर / उत्पादन नबढ्दा निर्यातकै भर / व्यापार सुविधाको निरन्तरता खोज्न सुझाव ।

चिनियाँ एआई स्टार्टअप ‘डीपसीक’ले विश्वबजार तरंगित / च्याट-जीपीटीलाई उछिन्दै एप्पल स्टोरमा सबैभन्दा धेरै डाउनलोड / अमेरिकी टेक कम्पनीको शेयरमा व्यापक गिरावट ।

बागमती लोकतान्त्रिक संघ सभापति कप फुटबलको फाइनलमा / एनआरटी टाइब्रेकरमा ४–२ गोलले पराजित / उपाधिका लागि संकटासँग खेल्ने ।

Timestamps
00:22 - मुख्य समाचार
30:02 - जनताको आवाज
25:12 - जनमत
34:10 - अर्थ र विकास
40:28 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке