आजको राशिफल
शुक्रवार, मङ्सिर ०५, २०८२
२१ नोभेम्बर सन् २०२५
नेपाल संवत् ११४६
Today's Rashifal
November 21, 2025
Horoscope Prediction
मङ्सिर ०५ गते शुक्रवारको राशिफल
मार्गशीर्ष शुक्ल (थिल्लाथ्व) प्रतिपदा/परेवा, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, अतिगण्ड योग, बब र बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, मार्गशीर्ष शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, अनुराधा नक्षत्र, अतिगण्ड योग, बब करण, बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, चन्द्रोदय (चन्द्रदर्शन), बैतडी विश्वनाथ मन्दिरमा मासपारायण मेला प्रारम्भ
आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व (दिउँसो ०१:१८ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:०८ बजे
चन्द्रोदय : बिहान ०७:०२ बजे र चन्द्रास्त : साँझ ०५:२४ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:२८ बजेदेखि १२:१० बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
चर वारवेला : बिहान ०६:३० देखि ०७:५० सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र भोलि बिहान ०४:५० देखि सूर्योदयसम्म
लाभ वारवेला : बिहान ०७:५० देखि ०९:०९ सम्म र बेलुका १०:०९ देखि ११:४९ सम्म
अमृत वारवेला : बिहान ०९:०९ देखि १०:२९ सम्म र भोलि बिहान ०३:१० देखि ०४:५० सम्म
काल वारवेला : बिहान १०:२९ देखि ११:४९ सम्म र बेलुका ०८:२९ देखि १०:०९ सम्म
शुभ वारवेला : दिउँसो ११:४९ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०३:१० सम्म
रोग वारवेला : दिउँसो ०१:०९ देखि ०२:२८ सम्म र बेलुका ०६:४८ देखि ०८:२९ सम्म
उद्वेग वारवेला : दिउँसो ०२:२८ देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:४९ देखि ०१:२९ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : दिउँसो ११:४९ देखि १२:४२ सम्म, साँझ ०६:१५ देखि ०७:२२ सम्म, मध्यरात्रीपछि ०२:०३ देखि ०३:०९ सम्म
चन्द्रको होरा : बिहान ०८:१६ देखि ०९:०९ सम्म, दिउँसो ०२:२९ देखि ०३:२२ सम्म, राती ०९:३५ देखि १०:४२ सम्म, भोलि बिहान ०५:२३ देखि सूर्योदयसम्म
मङ्गलको होरा : दिउँसो १०:५६ देखि ११:४९ सम्म, साँझ ०५:०८ देखि ०६:१५ सम्म, मध्यरात्रीपछि १२:५६ देखि ०२:०३ सम्म
बुधको होरा : बिहान ०७:२३ देखि ०८:१६ सम्म, दिउँसो ०१:३५ देखि ०२:२९ सम्म, राती ०८:२८ देखि ०९:३५ सम्म, भोलि बिहान ०४:१६ देखि ०५:२३ सम्म
बृहस्पतिको होरा : दिउँसो १०:०३ देखि १०:५६ सम्म, साँझ ०४:१५ देखि ०५:०८ सम्म, राती ११:४९ देखि १२:५६ सम्म
शुक्रको होरा : बिहान ०६:३० देखि ०७:२३ सम्म, दिउँसो १२:४२ देखि ०१:३५ सम्म, बेलुका ०७:२२ देखि ०८:२८ सम्म, भोलि बिहान ०३:०९ देखि ०४:१६ सम्म
शनिको होरा : बिहान ०९:०९ देखि १०:०३ सम्म, बेलुका ०३:२२ देखि ०४:१५ सम्म, राती १०:४२ देखि ११:४९ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान १०:२९ देखि ११:४९ सम्म
यमघण्ट : दिउँसो ०२:२८ देखि ०३:४८ सम्म
गुलिक काल : बिहान ०७:५० देखि ०९:०९ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा दिउँसो ०१:१८ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
चन्द्रोदय (चन्द्रदर्शन), बैतडी विश्वनाथ मन्दिरमा मासपारायण मेला प्रारम्भ,
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
०६ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक),
०७ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।
०८ गते : मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि)
आज जन्मिएका सबै बालबालिकाको बृश्चिक राशि हुनेछ । आज दिउँसो ०१:३३ बजेदेखि ज्येष्ठा नक्षत्र प्रारम्भ हुँदैछ, यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने गरिन्छ, यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गरिदिने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:46
#पञ्चाङ्ग 03:14
#शुभ_साइत 05:03
#मेष 07:33
#बृष 09:47
#मिथुन 11:58
#कर्कट 14:16
#सिंह 16:28
#कन्या 18:48
#तुला 21:03
#बृश्चिक 23:18
#धनु 25:32
#मकर 27:45
#कुम्भ 30:01
#मीन 32:13
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Friday's horoscope, Saturday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Margashirsha, monthly horoscope, horoscope for the month of Paush, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Margashirsha Shukla Paksha, Pratipada/Pareva Tithi, Anuradha Nakshatra, Atiganda Yoga, Bab Karan, Balab Karan, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Moonrise (Chandradarshan), Masparayana Mela begins at Baitadi Vishwanath Temple
Информация по комментариям в разработке