उपमेयरज्युले गरे खुलेर तारिफ मेयर ज्युको श्रम अभियानको श्रमदाता र्यालीमा Historic Shramdata Rally

Описание к видео उपमेयरज्युले गरे खुलेर तारिफ मेयर ज्युको श्रम अभियानको श्रमदाता र्यालीमा Historic Shramdata Rally

Dharan, Poush 23 Dharan Day Day 4,
नाच गान गर्दै गराउँदै हातमा औजार बोक्न प्रेरित गर्दै देश बिकासको बाटोमा अगाडि बढ्न श्रम संस्कृतीको पिता बनेर मेयर Harka Sampang ज्युले शुरुवात गर्नु भएको श्रमदान फैलन्दै आज विशाल श्रमदाताहरुको बिचारमा फैलन्दै गरेको आज पौष २३ गते धरान उत्सबको चौथों बिहानको जाडो को ७ बजे शुरु भएको र्यालीले दर्शाएको छ।
#dharan #shramdata #rally

Комментарии

Информация по комментариям в разработке