Ma Ta Mandina (Cover By Brihat and Simma)

Описание к видео Ma Ta Mandina (Cover By Brihat and Simma)

लकडाउनको बेला घरघरमा बसेर हामीले यो पुरानो निकै मिठो गीत गायौ है । मलाई लाग्छ धेरै जना, विशेश गरी हाम्रो पुस्ताको साथीहरुले यो गीत नसुनेको हुन सक्छ ।
यो गीत सुनेर मन पराउनु भएकाहरुले गीत सँग जोडिएको केहि आफ्नो सम्झना छन् भने कमेन्ट मार्फत शेयर गरिदिनु होला।
Norden Rumba को शब्द, Shanti Thatal (नेपाली चलचित्रको पहिलो महिला संगीतकार) को संगीत अनि Bimala Sinchury Pradhan र Pema Lama को आवाज मा रहेको 'बाँच्न चाहने हरु' चलचित्र बाट यो गीत 'म त मान्दिन'।
Original song link:    • bachna chahane haroo  
#1982 #Nepaliclassics #Nepalisongcover

Video Credits:
Brihat Pahari, singer (   / setobaaghh  )
Simma Rai, singer (  / simma.rai  )
Suyog Sotang, Audio Mixing (  / suyogsotang  )
Nammy Hang Kirat, Video Making (  / nammyhang  )

Stay safe 🌻
Love 💕

Комментарии

Информация по комментариям в разработке