Kantipur Samachar | कान्तिपुर समाचार, ०९ भाद्र २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, ०९ भाद्र २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ०९ भाद्र २०८१

आजका मुख्य समाचार,

* नेपाल साफ अन्डर ट्वेन्टी च्याम्पियनसिपको फाइनल पुग्दा गोलकिपर जियारत बने नायक / पेनाल्टी सुटआउटमा भुटान पराजित / उपाधिका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने ।

* डेडिकेटेड र ट्रंकलाईन महसुलको विषयमा लेखा समितिमा चर्काचर्की / उद्योगीबाट शुल्क असुल्नैपर्ने विपक्षीको अडान / कुलमान घिसिङलाई नै कारबाही गर्न एमाले सांसदको माग ।

* चौबिस घन्टामा विपदका ३१ घटनामा ८ जनाको मृत्यु / रामेछापको दोरम्बा-शैलुङमा पहिरोले घर बगाउँदा ६ जनाले ज्यान गुमाए, ४ बेपत्ता / एक सय २५ परिवार विस्थापित ।

* जाजरकोट भूकम्पको १० महिनासम्म पनि प्रभावितले पाएनन् अस्थायी आवासको पहिलो किस्ता / जाडोमा खुला चौरमा रात बिताएका पीडित बर्खे झरीमा पहिरोको चपेटामा ।

* लेबनानी अर्धसैन्य समूह हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा सयौं मिसाइल प्रहार / इजरायलद्वारा पनि भीषण प्रत्याक्रमण / ४८ घण्टे संकटकाल घोषणा ।

Timestamps
0:00 - मुख्य समाचार
19:29 - जनताको आवाज
13:22 - जनमत
- अर्थ र विकास
47:05 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке