Om Bikram Bista - Ko Ho Tyo Jasle Mala (Full lyrics in description)

Описание к видео Om Bikram Bista - Ko Ho Tyo Jasle Mala (Full lyrics in description)

रचनाः नीर शाह
संगीतः शम्भूजीत बास्कोटा
स्वरः ओम विक्रम विष्ट
चलचित्रः के घर के डेरा (१९८४)

को हो त्यो जसले मलाई मोहनी लगायो
कसले आज मनमा मेरो खलबली मच्चायो
को हो त्यो जसले मलाई मोहनी लगायो
कसले आज मनमा मेरो खलबली मच्चायो
कसैले सोधिदेऊ मेरी मायालुलाई
कसैले सोधिदेऊ मेरी मायालुलाई

Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love

पिरतीको नशा यो आँखामा चढ्यो नि
हो हो हो
पिरतीको नशा यो आँखामा चढ्यो नि
मायालुको सम्झना झनझन् बढ्यो नि
मायालुको सम्झना झनझन् बढ्यो नि
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई
मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई

कोसेली यो मायाको जो रातको रमझम
हो हो हो
कोसेली यो मायाको जो रातको रमझम
उपहार मायालाई दिलहरूको सङ्गम
उपहार मायालाई दिलहरूको सङ्गम
कसैले सोधिदेऊ मेरी मायालुलाई
कसैले सोधिदेऊ मेरी मायालुलाई

को हो त्यो जसले मलाई मोहनी लगायो
कसले आज मनमा मेरो खलबली मच्चायो
को हो त्यो जसले मलाई मोहनी लगायो
कसले आज मनमा मेरो खलबली मच्चायो
कसैले सोधिदेऊ मेरी मायालुलाई
कसैले सोधिदेऊ मेरी मायालुलाई

Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love
Why don't you ask your love

Комментарии

Информация по комментариям в разработке