AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १८, शुक्रबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १८, शुक्रबार साँझ ५ बजे | AP1HD

News Presenter: Nirajan Bhandari
Headline -5PM

१. नयाँ सरकार गठन भएको १ महिना पछि मन्त्रिपरिषदले पायो पुर्णता, एक दलित ३ राज्यमन्त्रीले लिए सपथ, नाउपा पनि सरकारमा सहभागी
सरकारले पायो पुर्णता
दलित सहित ३ राज्यमन्त्रीले लिए सपथ

२. कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ करिब ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण, १ लाख ९७ हजार २१ विद्यार्थी ननग्रेड
नतिजा सार्वजनिक
१ लाख ९७ हजार २१ विद्यार्थी ननग्रेड

३. सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको ह्वीप, कर्णालीमा सरकार विस्तारको तयारी
प्रदेश सरकार
कर्णालीमा सरकार विस्तारको तयारी

४. अमेरिका र रुसबीच २४ कैदी आदानप्रदान, राष्ट्रपति बाइडेनद्वारा विमानस्थलमा स्वागत, मध्यस्थकर्ता मुलुकलाई धन्यवाद
कैदी आदानप्रदान
बाइडननद्वारा विमानस्थलमा स्वागत



५. पेरिस ‌ओलम्पिकको पदक तालिकामा चीनको वर्चश्व कायमै, अमेरिका दोश्रो स्थानमा उक्लियो, ३० देशले जिते स्वर्ण पदक
ओलम्पिक अपडेट
पदक तालिकामा चीनको वर्चश्व

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке