मुक्तिदाता | उद्धारकर्ता | पृथ्वी स्वर्गको सृष्टिकर्ता | प्रभु येशू ख्रीष्ट

Описание к видео मुक्तिदाता | उद्धारकर्ता | पृथ्वी स्वर्गको सृष्टिकर्ता | प्रभु येशू ख्रीष्ट

1. Intro & Welcome. Who is Jesus Christ?
2. जे सुनिएको छ, त्‍यसैबाट विश्‍वास आउँछ र जे सुनिन्‍छ त्‍यो ख्रीष्‍टको प्रचारबाट आउँछ।
3. सुरुमा जब परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो, पृथ्‍वी आकारबिनाको, उजाड र सुनसान थियो। अनि पानीमाथि परमेश्‍वरका आत्‍मा घुमिरहनुहुन्‍थ्‍यो। उत्‍पत्ति‬ 1‬:1‬-5‬‬‬‬‬‬
4. सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन। यूहन्‍ना‬ 1‬:1‬, 3‬-5‬ ‬‬‬‬‬‬
5. किनकि सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ, अनन्तता/Eternity--परमेश्‍वरजसको नाउँ पवित्र हो, यशैया‬ 57‬:15 ‬‬‬‬‬‬‬‬
6. स्‍वर्ग र पृथ्‍वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।” ‬‬‬‬मत्ती‬ 24‬:35‬
7. His Name in Heavens: प्रकाश‬ 19‬:11‬-16‬- "परमेश्‍वरको वचन”- मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो। ‬‬‬‬‬‬‬‬‬‬‬‬
8. भूमि तेरो कारण श्रापित भएको छ। माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।
9. अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।” मत्ती‬ 1‬:22‬-23‬
10. सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ। तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”” मत्ती‬ 1‬:20‬-21‬
11. (Hebrew) Joshua (English) (Jesus) (Greek) saves/salvation, सहायताको लागि पुकार
12. उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।--- Christ from Christos, Greek word chosen one अभिषिक्त
14. रोमी‬ 3‬:10‬-12‬ - “जसो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन, बुझ्‍ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन।
15. १ यूहन्‍ना‬ 1‬:8‬, 10‬ --यदि हामीमा पाप छैन भनी हामी भन्‍छौं भनेता हामीले आफैलाई धोका दिन्‍छौं, र हामीमा सत्‍य हुँदैन। १ यूहन्‍ना‬ 1‬:8‬, 10‬ ‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬‬
16. किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्‍भव छ। ‭‭हिब्रू‬ ‭10‬:‭4‬ ‭
17. उहाँ सृष्‍टिभन्‍दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्‍त्‍यमा प्रकट हुनुभयो।” पत्रुस‬ 1‬:20‬
18. ‬किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो। लूका‬ 19‬:10‬
19. यसरी नै मानिसका पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न, अनि धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आएका हुन्। मत्ती‬ 20‬:28‬ ‬‬‬‬‬‬‬‬‬‬
20. किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। यूहन्‍ना‬ 3‬:17‬ ‬‬ ‬‬‬‬‬‬
21. हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदैहुनुहुन्‍थ्‍यो। तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌।” ‭‭यूहन्‍ना‬ ‭1‬:‭9-11‬ ‭‬‬
22. तर कर उठाउनेहरू र वेश्‍याहरूले उनीमाथि विश्‍वास गरे। तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेनौ, अनि उनीमाथि विश्‍वास गरेनौ।”” मत्ती‬ 21‬:31‬-32 ‬‬‬‬‬‬‬‬‬
23. Crucification: healed sick on Sabath - त्‍यहाँ अठतीस वर्षदेखि बिरामी भएको एक जना मानिस थियो। येशूले त्‍यसलाई भन्‍नुभयो, “खड़ा होऊ, र आफ्‍नो ओछ्यान उठाऊ, र हिँड़।” तुरुन्‍तै त्‍यो मानिस निको भयो, र आफ्‍नो ओछ्यान बोकी ऊ हिँड़िहाल्‍यो। त्‍यो दिन शबाथ-दिन थियो। त्‍यसकारणले गर्दा यहूदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम शबाथ-दिनमा गर्नुभएको थियो।” यूहन्‍ना‬ 5‬:1‬-18‬
24. ‬‬ ‬‬‬‬‬‬‬‬‬‬‬‬यहूदीहरूले येशूलाई खेदो गर्न लागे- र यहूदाभन्‍यो, “यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्‍छ?” तिनीहरूले त्‍यसलाई चाँदीका तीस सिक्‍का दिए। त्‍यसै बखतदेखि यहूदाले उहाँलाई पक्राइदिने मौका खोज्‍न थाल्‍यो।” मत्ती‬ 26‬:15‬-16‬
25. हे पिता, तपाईंको इच्‍छा भए, यो कचौरा मबाट हटाइदिनुहोस्‌। तर मेरो इच्‍छा होइन, तपाईंकै इच्‍छा पूरा होस्‌।”” ‭‭लूका‬ ‭22‬:‭42‬
अत्‍यन्‍त सङ्कष्‍टमा प्रार्थना गर्न लाग्‍नुभयो, उहाँको पसीना रगतका ठूला-ठूला थोप्‍लाजस्‍तै जमिनमा खसिरहेका थिए।” ‭‭लूका‬ ‭22‬:‭44‬
26. तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्‍का लगाए, र कसै-कसैले यसो भन्‍दै थप्‍पड़ लाए, “हे ख्रीष्‍ट, लौ, अगमवाणी भन्‌! तँलाई हिर्काउने को हो?‭‭मत्ती‬ ‭26‬:‭67‬-‭68‬ ‭
27. तब तिनले तिनीहरूका निम्‍ति बारब्‍बालाई छोडिदिए, तर येशूलाई कोर्रा लगाएर क्रूसमा टाँगिनलाई सुम्‍पिदिए।” ‭‭मत्ती‬ ‭27‬:‭26‬ ‭
28. उसको कोर्राको चोटले हामी निको भयौं।” ‭‭यशैया‬ ‭53‬:‭5‬ ‭
29. तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।” तब तिनीहरूले उहाँलाई थुके, र त्‍यो निगालो लिएर उहाँको शिरमा हिर्काए। ‭‭मत्ती‬ ‭27‬:‭29‬-‭31‬ ‭
30. तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ‭‭मर्कूस‬ ‭15‬:‭24‬
31. तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो।” ‭‭यूहन्‍ना‬ ‭19‬:‭34‬ ‭‬‬
32. दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ।” ‭‭यूहन्‍ना‬ ‭15‬:‭1‬-‭7‬ ‭
33. तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।” ‭‭मत्ती‬ ‭28‬:‭18‬ ‭‬‬
==End==

Комментарии

Информация по комментариям в разработке