जनता अनि हवल्दार चोकको जनता सङको याद्गार पल!

Описание к видео जनता अनि हवल्दार चोकको जनता सङको याद्गार पल!

झापाको हावा पानी कहिले नफाप्ने परो🤣😅गारो छ मलाई तेहि नि त्यतै रमाइलो लाग्छ !बिहे घर देखि सिधै तेता तात्तेर लागे पछि २ ४ दिनको बसोबासमा बिताएको पल!!!

सुरज, शशी अनि मामा तिनै जना आ-आफ्नो गन्तव्यमा लागीसक्नु भयो अब अहिले भाद्र महिना सक्किन लागिसको यो कथाकहानी भनेको असार महिनाको थियो!तपाईंहरू सबैलाई सम्झिदै छु भन्नू नपाए नि यता लेखे कस्ले देख्ला र?!🤣😆😅😁😂
मनको कुरो मनैमा!❤️

Комментарии

Информация по комментариям в разработке