बाढीले ८ दिनसम्मको ला* स कुहिएको अवस्थामा पत्रकार विश्वास थापाले भेटेपछि प्रहरीलाई खबर गर्दासम्मको

Описание к видео बाढीले ८ दिनसम्मको ला* स कुहिएको अवस्थामा पत्रकार विश्वास थापाले भेटेपछि प्रहरीलाई खबर गर्दासम्मको

बाढीले ८ दिनसम्मको लास कुहिएको अवस्थामा पत्रकार विश्वास थापाले भेटेपछि प्रहरीलाई खबर गर्दासम्मको भिडियो यस्तो छ

ललितपुरको नख्खु खोलामा भेटियो एक पुरुषको सव
राष्ट्रिय समाचार समिति (रासस)
ललितपुर,२० असोज ।। ललितपुर महानगरपालिका वडा नं. १८ स्थित नख्खु खोलामा आज आइतबार बिहान एक पुरुषको सव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
आइतबार बिहान ९ बजे ललितपुर १८ को हार्मोनी कोलनीको सि बल्क छेउमा सव भेटिएकाे प्रहरी परिसर ललितपुरका एस.पी नवराज कार्कीले राससलाई जनाउनुभयो ।
जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ६ सवगाड घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.१४ ताल्चीखेल बस्ने वर्ष ३० का विकाउ शाहको रहेको खुलेको छ ।
मृतक शाहका आफन्तले असोज १२ गते शनिबार बेपत्ता भएको भनी प्रहरी बृत्त सातदोबाटोमा निदवेदन दिएका थिए ।
असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीले बगाएर ल्याएको हुन सक्ने आँकलन गरिएको छ । शनिबार नख्खु खोलामा आएको बाढीबाट जनधनको क्षति भएको छ । ———हरि जिज्ञासु

Follow us
FB
  / bachantvnepal  
© Bachan tv


Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites.
Keep supporting.

Contact Us:
P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
[email protected]

#Bachan_tv #

Комментарии

Информация по комментариям в разработке