आचार्यश्री महेन्द्र भट्टराईले विश्वका नदिहरुको संरक्षण र अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै

Описание к видео आचार्यश्री महेन्द्र भट्टराईले विश्वका नदिहरुको संरक्षण र अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै

सेलिब्रेसन मेडिटेसन सेन्टरका प्रमुख आचार्यश्री महेन्द्र भट्टराईले विश्वका धेरै नदिहरुको संरक्षण र अवस्थाको बारेमा साथै वातावरणिय प्रभाव र त्यसलाई जोगाउन गर्नुपर्ने हाम्रो कार्यभारको बारेमा एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Комментарии

Информация по комментариям в разработке