Gau khristiya Jhund 162 bhajan | Kuirole Dhakyo timro jiwanlai mix | Christian song

Описание к видео Gau khristiya Jhund 162 bhajan | Kuirole Dhakyo timro jiwanlai mix | Christian song

Gau khristiya Jhund 162 bhajan | Kuirole Dhakyo timro jiwanlai mix | Christian song

lyrics:
को: (गाउँ ख्रीष्टय झुण्ड सबै मिली प्रभुको स्तुति)२
१. (हृदय वीणाको तार बजाई)२ स्तुति महिमा देऊ
मुक्तिदातालाई आफ्नो सृजनाहरलाई
(जयजयकार गरु स्वरमा स्वर मिलाई)२
२. (ईष्र्या र द्वस्यको जाल फाडी)२ एकताको सूत्रमा
सबैलाई बाधी प्रेमको सन्देश बाढी (कठिनाइलाई पर सारी)२
३. (अन्धकार यो जगको ज्योति अनि)२ मिठास दिने
नुन बनी हामी नुन बनी (क्रूसलाई लाग्याउ साक्षी बनी)२
👇👇👇

कुइरोले ढाक्यो तिम्रो जीवनलाई हो हो
घाम पनि लागेन
वचन त धेरै सुनिसकेऊ हो हो परिवर्तन भएन

१. धोएको लुगा चम्किलो हुन्छ , मैला त हुँदैन
संगति धेरै हिंडी सक्यौ हो हो, परिवर्तन भएन

२. बगेको खोला बगेर गयो, फर्कन्न भनेर
प्रभु त धेरै रुनु भयो हो हो, फर्कन भनेर

४. बिहान उठी एना त हेर्छौं शरीरको लागि हो
विश्वासको क्षेत्रमा हिडेनौ भने हो हो, स्वर्गमा पुग्दैनौं

Комментарии

Информация по комментариям в разработке