रवि थुन्ने सुर्यको दाउ ! ओलीको ग्रिन सिग्नल ! मध्य रातिको ९ घण्टे बयानमा के भयो ?

Описание к видео रवि थुन्ने सुर्यको दाउ ! ओलीको ग्रिन सिग्नल ! मध्य रातिको ९ घण्टे बयानमा के भयो ?

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसँग बयान लिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालिन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयानका लागि बोलाएको हो । गोर्खा मिडियामा बिभिन्न सहकारीबाट गैरकानूनी रुपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ । यहि बिषयलाई लिएर केहि महिना अघि सदनमा हंगामा भएपछि छानविन समिति गठन गरिएको थियो । गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायतका सहकारीबाट रकम सारिएको आरोप छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке