How To make Mutton Dry Meat (SUKUTI) at Home//खसिको सुकुटी घरमै यसरी सजिलोसँग बनाउनुस्।🇳🇵

Описание к видео How To make Mutton Dry Meat (SUKUTI) at Home//खसिको सुकुटी घरमै यसरी सजिलोसँग बनाउनुस्।🇳🇵

Mutton Dry Meat
खसिको सुकुटी घरमै बनाउने सजिलो तरिका।
ताजा फल मासुलाई काटेर मसिनो लामो लामो गरेर दाउराको आगो बालेर आगोको नभेट्ने गरि ठिक्कको hight मा झुन्ड्याउने र आगोको रापले मज्जाले आलो मासुलाई dry गर्ने अनि dry भइ सकेपछी मसिनो टुक्राटुक्रा पारेर लगभग दुई दिनजती घाममा सेकाउने।त्यसपछि सुकुटीलाई लामो समयसम्म सुरक्षीत गरेर राख्नको लागि फ्रीजमा राखेर जहिले खान मन लाग्छ सोहिबेला पकाएर खान सकिन्छ।

हजुरहरुलाई मन परेमा कृपया लाईक, सेयर अनि सब्स्क्राईब गरिदिनुहोला।
Once again thank You so much for watching and supporting .

Комментарии

Информация по комментариям в разработке