अनन्तश्री ब्रमाण्डिय महायज्ञ, पञ्चकोट, बाग्लुङ्ग || Anantashree Bramhandiya Mahayagya, Baglung ||

Описание к видео अनन्तश्री ब्रमाण्डिय महायज्ञ, पञ्चकोट, बाग्लुङ्ग || Anantashree Bramhandiya Mahayagya, Baglung ||

आजको हाम्रो भिडिओमा हामी बाग्लुङ्ग जिल्लामा अवस्थित पञ्चकोट धाममा भइरहेको अनन्तश्री ब्रमाण्डिय महायज्ञ को भ्रमण गर्ने छौ। बाग्लुङ नगरपालिका–६ स्थित पञ्चकोटलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रुपान्तरण गर्न मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यको निर्णयअनुसार यही फागुन ९ गतेदेखि फागुन २३ गतेसम्म ब्रमाण्डिय महायज्ञ भैरहेको छ। महायज्ञबाट संकलित रकम पञ्चकोटमा विश्वशान्ति कलश निर्माण, पञ्चकोट धाममा धार्मिक तीर्थस्थलको निर्माण कार्य सम्पन्न गर्न खर्च गरिनेछ।
#sapanakoyatra #panchakot #mahayagya #baglung #baglungmahayagya #panchakotmahayagya #panchakotdham

Комментарии

Информация по комментариям в разработке