दार्जिलिङ सरकारी महाविद्यालयमा 60% स्थानीय विधार्थीहरूको‌ निम्ति सिटआरक्षणको‌ माग !!

Описание к видео दार्जिलिङ सरकारी महाविद्यालयमा 60% स्थानीय विधार्थीहरूको‌ निम्ति सिटआरक्षणको‌ माग !!

हाम्रो पार्टी भातृ संगठन, हाम्रो युवा शक्तिले जीटीए प्रमुख अनीत थापा साथै जिटिए शिक्षा विभाग प्रभारी सन्चबिर सुब्बालाई, पहाडका महाविद्यालयहरुमा हालैमा लागु भएको सेन्ट्रलाइज्ड एडमिसन प्रोसेसबाट छुट माग्न पर्ने, लगायत दार्जिलिङ सरकारी महाविद्यालयमा 60% स्थानीय विधार्थीहरूको‌ निम्ति सिटआरक्षणको‌ माग लिएर बुझाए ज्ञापन पत्र।
हाम्रो युवा शक्ति, अध्यक्ष,‌ राब्गे राईले‌ जानकारी दिए अनुसार हाम्रो युवा शक्तिले सोही विषयबारे पश्चिम बंगाल, शिक्षा मन्त्रीलाई पनि ई-मेल मार्फत ज्ञापन पत्र बुझाएका छन्।।

Комментарии

Информация по комментариям в разработке