सगरमाथा प्राइम समाचार || २३ असार २०८१ || Sagarmatha Prime News

Описание к видео सगरमाथा प्राइम समाचार || २३ असार २०८१ || Sagarmatha Prime News

प्रधानमन्त्री दाहालले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थीति आएको एमालेको दाबी, कांग्रेसको प्रस्ताव अनुसार नयाँ समिकरण बनाइएको भनाइ ।

कांग्रेस–एमालेबीच भएको सहमति अपारदर्शी भएको माओवादी केन्द्रको ठहर, एमाले गिरिबन्धु प्रकरणका कारण आत्तिएर समिकरण परिवर्तन गरेको तर्क ।

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दियो, सदस्यहरुको अन्तिम टुङ्गो केन्द्रीय कमिटी लगाउने ।

फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको आपत्ति, सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चूनौति ।

कोपा अमेरिका फुटबलमा उरुग्वे सेमिफाइनलमा प्रवेश, उपाधि दाबेदार बाज्रिल पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित ।
सगरमाथा प्राइम समाचार || २३ असार २०८१ || Sagarmatha Prime News

#SagarmathaPrimeNews #SagarmathaTV


Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке