आज राति सुत्नुअघि यो गरी हेर्नुहोस् | Use this powerful technique before you go to sleep | Nepali

Описание к видео आज राति सुत्नुअघि यो गरी हेर्नुहोस् | Use this powerful technique before you go to sleep | Nepali

#sadhguru #wisdom #sadhana #techniques #nepali #सद्गुरु

English Video Link:   / c9h_i7tv0c4  

एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।

सद्‌गुरु नेपाली फेसबुक
  / sadhgurunepali  

सद्‌गुरु नेपाली ब्लग
https://isha.sadhguru.org/in/ne/wisdom

Комментарии

Информация по комментариям в разработке