सुन्दर अनि पर्यटकीय क्षेत्र बतासे मुलाबारी पदमार्ग।रामप्रसादराई गाउँपालिका भोजपुर।

Описание к видео सुन्दर अनि पर्यटकीय क्षेत्र बतासे मुलाबारी पदमार्ग।रामप्रसादराई गाउँपालिका भोजपुर।

भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ०२ स्थित पाप्माखाम भञ्ज्याङ्को शिर देखि खाक्ताङ र बतासेको शिर सम्म यो पदमार्ग पुगेको छ। अति सुन्दर अनि मन लोभ्याउने पर्यटकीय क्षेत्र बतासे मुलाबारी पदमार्गको अवलोकन सहितको भिडियो हेरेर साथ दिनुहोला।यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई Subscribe पनि गरिदिनु होला।‪@UttamKiratee‬ धन्यवाद ।‪@UttamKiratee‬
   • गोल्मे राजारानीको  मिथक।गोल्मेराजाको ...  

Комментарии

Информация по комментариям в разработке