Bhimad 4K Drone View | Tanahun Bhimad City Drone shot | आकाशबाट यस्तो देखिन्छ तनहुकाे भिमाद बजार

Описание к видео Bhimad 4K Drone View | Tanahun Bhimad City Drone shot | आकाशबाट यस्तो देखिन्छ तनहुकाे भिमाद बजार

भिमाद तनहुँ जिल्लाको मध्य-पश्चिम क्षेत्रमा फैलिएको एक नगरपालिका हो विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा अरुनोदय, किहूँ, भानुमती, ऋषिङ रानीपोखरीको वडा नं. ९, सामुङ भगवतीपुरको वडा नं. २, गजरकोटको वडा नं. ९, माझकोटका (१-५,७-९) वडाहरू र साविकको भिमाद गाउँ विकास समितिहरूलाई समेटेर भिमाद नगरपालिका घोषणा गरिएको हो ।

सेतीकाे तिरमा तनहुकाे भिमाद बजारकाे ड्राेनबाट खिचिएकाे दृश्यहरू ।

तपाइलाइ भिडियाे कस्ताे लाग्याे ? मने परे Subscribe/Like/Comment/Share गर्न नभुल्नुहाेला ।

Drone: Santosh Pithakote Magar
Edit: Maxon Four D. Studio Pokhara

This Video only Digital Rights with Maxon tv Nepal Re-uploading video is strictly prohibited.
Sharing and Embedding are Allowed.

Popular Videos
   / @maxontvnepal  

More Videos
   / @maxontvnepal  

Official Website
https://www.worldlinknepal.com
https://www.maxonkhabar.com

Follow us on Facebook
  / maxontvnepal  
  / themaxon4dstudio  

#tanahu #bhimad #bhimaddrone

Комментарии

Информация по комментариям в разработке