Mero Gau Jyamire Jamuniko Chhoro Ma | जमुनीको छोरो म Popular Bal Geet| Raamesh | Rambabu Subedi 2021

Описание к видео Mero Gau Jyamire Jamuniko Chhoro Ma | जमुनीको छोरो म Popular Bal Geet| Raamesh | Rambabu Subedi 2021

Sarthak Academy Nepal presents 'Jamuniko Chhoro.'
This video features Sachin Shah. This popular song is sung by Angu Lama and Temdo Chhiring Gurung.

Song writer - Rambabu Subedi
Music Composer - Raamesh Shrestha
Recordist- Arim Shrestha
Recording Studio- Sound Shrinkhala
Video edited by- Purusottam Adhikari

#MeroGauJyamire #JamunikoChhoro #sonofJamuni #जमुनीकोछोरो
🎵👉    • Mero Gau Jyamire Jamuniko Chhoro Ma |...  

यो गीत 'बालकोसेली' नामक बाल पत्रिकाबाट लिईएको हो । २०४२ सालमा स्वर्णिम स्कूलले प्रकाशनमा ल्याएको पहिलो गीति क्यासेट 'केटाकेटीका गीतहरु भाग–१' मा समावेश गरिएको यस गीतलाई स्वर्णिम स्कूलका बाल गायिकाहरु अङ्गु लामा र टेम्दो छिरिङ गुरुङले स्वर दिए । गीत थियो रामबाबु सुवेदी सरको , जसलाई स्वर्णिम स्कूलकै संगीत शिक्षक रामेशबाट संगितवद्ध गरियो ।
२०६३ सालमा नेपालमा 'फिलिङ्गो' नामक चलचित्र निर्माण भयो । जसका निर्माता, निर्देशक, लेखक, क्यामेरा संचालक र सम्पादक एकै व्यक्ती थिए – लोक शाह । चलचित्र हेर्ने दर्शकहरुलाई उनको चलचित्रले ठूलो प्रभाव पार्‍यो । तालिम र जानकारी केहि नपाएका गाउँकै बालकलाकार र अन्य गाउँले पात्रहरुको जीवन्त अभिनयले सबै अत्यन्त प्रभावित भए । कथाको विषयवस्तु पनि पूर्णतः नेपाली गाउँले समाजको थियो ।
त्यहि सुप्रशिद्ध चलचित्रमा बाल कलाकार सचिन शाहले अभिनय गरेका दृश्यहरुलाई समावेश गरेर अहिले सार्थक एकेडेमी नेपालले 'जमुनीको छोरो' प्रस्तुत गरेको छ ।
चलचित्रका निर्माता, निर्देशक लोक शाहप्रति हार्दिक आभार, जसले युगान्तकारी चलचित्र निर्माण गरेर नेपाली चलचित्र जगतमा एउटा कोसेढुंगा गाडे ।
धन्यवाद ।

________________________________________
Please, Don't forget to like and share with everyone if you liked our songs/videos!
सार्थक गीत/संगीतहरूका लागि हाम्रो Channel Subscribe गर्न नभुल्नुहोला ।
Thank You.

**
© Sarthak Academy Nepal
E-mail:- [email protected]
**

@Copyright 2022 All the video content belongs to Sarthak Academy Nepal, Re-uploading our content to another channel may lead to illegal. Embedding to the website is allowed.
यस च्यानलमा रहेका कुनैपनि भिडियोलाई (Download) गरी अन्य कुनै पनि च्यानलमा (Re-upload) गरेको पाईएमा नेपाल प्रतिलिपि अधिकार ऐन- २०५९ बमोजिम कारबाही गरिनेछ ।
________________________________________.

Комментарии

Информация по комментариям в разработке