गिरीबन्धु प्रकरणले एमाले–कांग्रेसलाई सकसः के गर्लान् प्रश्न गर्नेहरु ? - NEWS24 TV

Описание к видео गिरीबन्धु प्रकरणले एमाले–कांग्रेसलाई सकसः के गर्लान् प्रश्न गर्नेहरु ? - NEWS24 TV

एमाले नेतृत्वमाथि अनेक टिप्पणी गर्दै प्रश्न गरिरहेको प्रतिपक्षी कांग्रेस सत्ता पक्ष बन्ने कसरतमा जुटेको छ । एमालेलाई गिरीबन्धु टि–स्टेट प्रकरणमा जोडेर तथानाम गरिरहेको कांग्रेसले सत्ता सहकार्यसँगै गिरीबन्धु प्रकरणमा प्रश्न गर्ला ? यो विषयमा जवाफको पर्खाई बढेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке