धरानको मुख्य बजार क्षेत्रको सडक धमाधम मर्मत हुँदै, बजार क्षेत्रको नौ सय मिटर सडक मर्मत हुने ।

Описание к видео धरानको मुख्य बजार क्षेत्रको सडक धमाधम मर्मत हुँदै, बजार क्षेत्रको नौ सय मिटर सडक मर्मत हुने ।

#mtbonlinetv #dharan #harkasampang #dharanmayor // धरान बजार क्षेत्रको मुख्य सडक खण्ड अत्यन्तै जिर्ण भएको भन्दै आलोचना भइरहेको बेलामा सडक डिभिजन कार्यालय विराटनगरले बजार क्षेत्रको ९ सय मिटर सडक मर्मत सुरु गरेको छ । आधुनिक प्रविधि आक्सपल्ड प्रविधिबाट मर्मत भइरहेकोले गर्दा सडक निकै गुणस्तरीय हुने बताईएको छ ।

Комментарии

Информация по комментариям в разработке