Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०८१

Описание к видео Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०८१

Pradesh Bishesh | प्रदेश विशेष, १४ असार २०८१

प्रदेश विशेषमा आज,

* काठमाडौं महानगरको नगरसभा बस्न सकेन/ प्रमुख बालेन्द्र शाह र वडाअध्यक्षहरु आरोपप्रत्यारोपमा उत्रिए ।

* झापा बाँहुनडाँगीमा रोकिएन जंगली हात्ती आतंक/ हुलका हुल हात्ती आउन थालेपछि स्थानीय त्रसित ।

* मधेश प्रदशमा एक व्यक्ति एक बिरुवा अभियान सञ्चालन/ दोलखामा अतिक्रमित वन फिर्ता लिएर वृक्षारोपण।

* बाराको पच-रौताको सामुदायिक विद्यालय उदाहारणीय/ स्थानीय तहको बजेटमा शिक्षा प्राथमिकतामा ।

#PradeshBishesh #PradeshSamachar #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम YouTube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग YouTube मा जोडिनुहोस् :    / kantipurtvhd  
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook:   / kantipurtelevision  
Twitter:   / ourktv  
Instagram:   / kantipurtelevision  

Комментарии

Информация по комментариям в разработке