देउवा बोलेपछि ओली मख्ख, प्रचण्डलाई तनाव || Sher Bahadur Deuba || Pushpa Kamal Dahal ||

Описание к видео देउवा बोलेपछि ओली मख्ख, प्रचण्डलाई तनाव || Sher Bahadur Deuba || Pushpa Kamal Dahal ||

कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एकसयदिनमा राम्रो काम गरेको टिप्पणी गरेका छन् । कतिपयले वर्तमान सरकार ढल्ने आशंका व्यक्त गरेका बेला सभापति देउवाले मुख खोलेका हुन् । देउवाले कांग्रेस र एमालेका बिचमा भएको सहमतिअनुसार आगामी डेढवर्षपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने समेत बताएका छन् । यसले केपी ओली नेतृत्वको सरकारलाई भने राहत महशुश भएको छ ।#globalreport #breaking #newsupdate #latestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии

Информация по комментариям в разработке