Kantipur Samachar | कान्तिपुर समाचार, २४ भाद्र २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २४ भाद्र २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २४ भाद्र २०८१

आजका मुख्य समाचार,

* न्यायालयका फैसला र आदेशलाई लिएर कार्यपालिका र व्यवस्थापिकामा असन्तुष्टि / भ्याकेटमा जान सांसद र सरकार एकमत / संवैधानिक सीमामा बस्न सबै निकायलाई विज्ञको सुझाव ।

* गोर्खा मिडियामा सहकारीको रकम लगानी भएको रवि लामिछानेको स्वीकारोक्ति / कांग्रेस उपसभापति धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न रास्वपाको माग ।

* एमडी-एमएसका विद्यार्थीलाई ४८ हजार निर्वाह भत्ता दिन निजी मेडिकल कलेजको अटेरी / पढाइ नै बन्द गर्ने चेतावनी / निर्णय कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगको दबाब ।

* शक्तिशाली समुद्री आँधी यागीले उत्तरी भियतनाममा ५९ जनाको मृत्यु, सयौं घाइते / राजधानी हनोइलगायतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध ।

* एन्फा महिला लिगअन्तर्गत एपीएफसँग चन्द्रपुर नगरपालिका ६-० गोलको फराकिलो अन्तरले पराजित / वालिङ नगरपालिकाले संकटालाई एक-शून्यले हरायो ।

Timestamps
0:00 - मुख्य समाचार
17:52 - जनताको आवाज
16:21 - जनमत
37:31 - अर्थ र विकास
42:14 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке