नेताहरु विरुद्धको आक्रोशा, ‘अनफलो’बाट पोखिदैं - NEWS24 TV

Описание к видео नेताहरु विरुद्धको आक्रोशा, ‘अनफलो’बाट पोखिदैं - NEWS24 TV

प्रधानमन्त्री केपी ओलीको फेसबुक पेजमा अनफलो गर्ने अभियान चलेपछि हजारौंको संख्यामा प्रयोगकर्ताहरु घटे । अनफलोको क्रम नरोकिएपछि यो विषयमा विभिन्न बहस भइरहेका छन् । तर, ओली आफैले सत्यभन्दा ठूलो कुरा केहि नहुने भन्दै सांकेतिक रुपमा अनफलो अभियानबाट कुनै असर नपर्ने जिकिर गरेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке